नियम ४६
अन्तरकालीन आदेश दिन सक्ने
न्यायाधिकरणमा विचाराधीन रहेको कुनै मुद्दाको
सन्र्दभमा मुद्दाको अन्तिम किनारा नभएसम्म कुनै कुरा रोक्न वा जारी राख्न
आवश्यक छ भनी कारण सहित मुद्दाको कुनै पक्षले निवेदन दिएकोमा
न्यायाधिकरणलाई निवेदनको व्यहोरा युक्तिसङ्गत लागेमा मुद्दा जुनसुकै अवस्थामा
भएको भए पनि न्यायाधिकरणले कुनै निश्चित समयको लागि कुनै काम रोक्न वा
भइरहेको काम अवधि किटान गरी वा नगरी जारी राख्नु भनी मुद्दाका कुनै पक्षका
नाममा आवश्यक आदेश जारी गर्न सक्नेछ ।